प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।



बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत पोलिटबीच भेटवार्ता भएको हो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट