प्रधानमन्त्री प्रचण्डबाट पर्यटनमन्त्री श्रीपालीले लिइन् सपथ-Sutra News

प्रधानमन्त्री प्रचण्डबाट पर्यटनमन्त्री श्रीपालीले लिइन् सपथ

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् ।



सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।मंगलबार राष्ट्रपति कार्यालयमा भएको सपथमा उनी ढिला पुगेका कारण छुटेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट