काठमाडौं – अहिले मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएपछिको यो पहिलो बैठक हो । विस्तार गरेपछि अहिले मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ । अहिले बैठकमा विभिन्न बिषयमा छलफल भइरहेको छ ।