सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई-Sutra News

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई

बुधबार, ४ माघ २०७९

बुधबार, ४ माघ २०७९

काठमाडौं – सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।



शर्मा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएकी थिइन् । शर्मा प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट