विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गर्दै संसदमा मौन धारण-Sutra News

विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गर्दै संसदमा मौन धारण

बिहिबार, ५ माघ २०७९

बिहिबार, ५ माघ २०७९
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाले गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको आत्माको चीरशान्तिको कामना गरेको छ ।



बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनमा निधन भएकाको आत्माको चीरशान्तिको कामना गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट