प्रतिनिधिसभाको बैठक शनिबार बस्ने, उपसभामुख चयन गर्ने-Sutra News

प्रतिनिधिसभाको बैठक शनिबार बस्ने, उपसभामुख चयन गर्ने

बिहिबार, ५ माघ २०७९

बिहिबार, ५ माघ २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।



बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट