सुर्खेत – हिमाली जिल्ला हुम्लामा विहानैदेखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।