उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा राना मगरको उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम-Sutra News

उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा राना मगरको उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम

शुक्रबार, ६ माघ २०७९

शुक्रबार, ६ माघ २०७९

काठमाडौंघ । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।



उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तााव पेस हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट