यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाहरु-Sutra News

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाहरु

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

१५५६ मा चीनमा विनाशाकारी भूकम्प गएको थियो ।   सान्सी प्रान्तको वेई नदी उपत्यकामा केन्द्रविन्दु भएको सो भूकम्पका कारण  ८ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।



सन् १९६४ मा अमेरिकी संविधानको चौबीसौं संशोधन भएको थियो ।

सन् १९५० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय विरोधका बाबजुद विभाजित सहरलाई राजधानी बनाउने प्रस्तावलाई केन्सेटले पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट