नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा-Sutra News

नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक अब पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा अब केहीछिनमा शुरु हुन्दैछ । बैठक आज साढे ९ बजेका लागि बोलाइएको थियो ।



बैठकमा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ । आइतबार कांग्रेसको शेखर कोइराला समूहको बैठक बसेको थियो । सो बैठकले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मतदिएर गल्ती गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट