प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न सभामुख घिमिरे सरकारी निवास बालुवाटार पुगेका हुन् ।



सभामुखमा निर्वाचित भएपछि घिमिरे पहिलो पटक बालुवाटार पुगेका हुन् । घिमिरे सत्ता साझेदार दलको समर्थनमा सभामुख बनेका थिए । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट