राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन-Sutra News

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

सोमबार, ९ माघ २०७९

सोमबार, ९ माघ २०७९

काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको हो ।



संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट