प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी ?-Sutra News

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी ?

मंगलबार, १० माघ २०७९

मंगलबार, १० माघ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।



उनीहरुबीचको भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णता, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट