नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छ – रामचन्द्र पौडेल-Sutra News

नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छ – रामचन्द्र पौडेल

मंगलबार, १० माघ २०७९

मंगलबार, १० माघ २०७९

काठमाडौं। नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।



भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट