काठमाडौं । बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइर्एको छ ।
प्रतिक्रिया दिनुहोस्