एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरिन् कर्णाली प्रदेश सभामुख गुरुङले-Sutra News

एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरिन् कर्णाली प्रदेश सभामुख गुरुङले

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् ।



बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् । साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट