काठमाडौं – राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ । बैठक आज अपरान्ह ३ः५९ बजे बस्ने जनाइएको छ । बैठकमा आज राष्ट्रिय सभा सदस्यहरूले आफ्नो भनाई राख्नेछन् ।
यस्तै बैठकमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।