अब गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई-Sutra News

अब गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

रबी लामिछानेले सम्हाल्दै आएको गृहमन्त्री पदको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बहन गर्ने भएका छन् । उपप्रधान एवं गृहमन्त्री रहेका लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि गृहको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका हुन् ।



राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले राजीनामा दिएका कारण प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको बताइएको छ ।

लामिछानेले नागरिकता प्रकरणमा दोषी देखिएपछि हिजो राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट