संविधानमा जुनुसुकै कुराको जवाफ छ – सुभाष नेम्बाङ-Sutra News

संविधानमा जुनुसुकै कुराको जवाफ छ – सुभाष नेम्बाङ

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले संविधानमा जुनुसुकै कुराको जवाफ रहेको बताएका छन् । शनिवार एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताए । उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पु¥याएको बताए ।

उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ÷दश वर्षमा भत्कने अवस्था नरहेको बताए । उनले भने यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ÷दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट