राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको छ – शङ्कर पोखरेल-Sutra News

राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको छ – शङ्कर पोखरेल

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको आशङ्का गरेका छन् ।



शनिवार एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेको भन्दै उनले यसमा एमाले गम्भिर रहेको बताए ।

उनले चने “मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन्”, उनले थपे, “त्यसप्रति एमाले गम्भीर रहेको छ । एमाले अस्थिरताको खेललाई समाधान गर्न दृढ रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट