शशांक कोइराला भन्छन् – गृहमन्त्रालय खाली छ, पाए कांग्रेस सरकारमा जान तयार छ’-Sutra News

शशांक कोइराला भन्छन् – गृहमन्त्रालय खाली छ, पाए कांग्रेस सरकारमा जान तयार छ’

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा सहभागी हुन तयार रहेको बताए । अहिले गृहमन्त्रालय खालि रहेको भन्दै यो मन्त्रालय दिए कांग्रेस सरकारमा जाने उनले बताए । उनले भने – ‘गृहमन्त्री दिए भने अहिलेको सरकारमा नै कांग्रेस जान्छ’

नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा पनि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सहयोग गर्नेमा ढुक्क रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट