गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने रास्वपाको चेतावनी-Sutra News

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९
फाइल तस्बिर

काठमाडौं, १५ माघ-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।



आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट