रविले नागरिकता पाएपछि रास्वपाले भन्यो- गृहमन्त्रालय हाम्रो हो, अरुले दाबी गर्ने मिल्दैन-Sutra News

रविले नागरिकता पाएपछि रास्वपाले भन्यो- गृहमन्त्रालय हाम्रो हो, अरुले दाबी गर्ने मिल्दैन

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ ।



आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफ्नो भएको भएको छ ।

‘गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’ उनले भने ।

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा विपक्षमा फैसला गरेपछि उनी पदबाट मुक्त भएका थिए । अहिले उनले नागरिताका प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट