प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयर बालेनबीच बालुवाटारमा भेटवार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयर बालेनबीच बालुवाटारमा भेटवार्ता

सोमबार, १६ माघ २०७९

सोमबार, १६ माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ । मेयर बालेन सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।



प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मेयर शाहले काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ चाहिएको बताउका थिए । यसअघि मेयर शाह रवि लामिछाने गृहमन्त्री हुँदा भेटेर यी कुराहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट