मन्त्रिपरिषद् बैठक बस्दै-Sutra News

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, १६ माघ २०७९

सोमबार, १६ माघ २०७९

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । आज बस्ने बैठक नियमित बैठक हो ।



आजको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ । नेकपा एमालेले सत्ता गठबन्धनबाटै राष्ट्रपति निर्वाचित हुने बताइरहदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपति पद साझा उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आइरहेको छ। आजको बैठकमा यसै बिषयमा पनि छलफल हुने स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट