प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीचको भेटवार्तामा के भयो ?-Sutra News

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीचको भेटवार्तामा के भयो ?

बुधबार, १८ माघ २०७९

बुधबार, १८ माघ २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।



बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान लगायत विभिन्न बिषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट