माओवादीको दुई महिने पार्टी सुदृढीकरण कायक्रम २६ माघ देखी-Sutra News

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कायक्रम २६ माघ देखी

आइतबार, २२ माघ २०७९

आइतबार, २२ माघ २०७९

नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी सुरु गर्ने भएको छ ।



माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।

सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट