काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकको विशेय समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनेदेखि आ–आफ्नो धारणा राखिरहेका छन् ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्नेभन्दा पनि विकास र समृद्धिमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।