मन्त्रिपरिषद्को बैठक बस्दै-Sutra News

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, २३ माघ २०७९

सोमबार, २३ माघ २०७९

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



आजको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइर्एको छ । आइतबार रवी लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट