सिरियामा भूकम्प, १ सय १० जना भन्दा बढीको मृत्यु-Sutra News

सिरियामा भूकम्प, १ सय १० जना भन्दा बढीको मृत्यु

सोमबार, २३ माघ २०७९

सोमबार, २३ माघ २०७९

काठमाडौं – सिरियामा शक्तिसाली भूकम्प गएको छ । सिरियाली भूभागमा केन्द्रविन्दु रहेर ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा १ सय १० जना भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा भूकम्प गएको हो ।



भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको ज्यान गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट