राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे-Sutra News

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

काठमाडौं, २४ माघ- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १० बजे हुने भएको छ ।



संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन । सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट