राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ-Sutra News

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

काठमाडौं, २४ माघ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट