काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको नेपाल प्रहरी बिटमा डोजर चलाएको छ । मंगलबार महानगरले प्रहरी बिटमा डोजर चलाएर भत्काएको हो ।
महानगरले नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको जनाइएको छ । यसअघि पनि महानगरले सडक छेउमा बनेका अवैध संरचना भत्काएको थियो ।
प्रतिक्रिया दिनुहोस्