सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने-Sutra News

सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोली मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् ।



संविधानको धारा १६८ को उपधारा ९२० बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताबीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो ।

नेकपा ९एमाले ०का रावल सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट