राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, आजै नतिजा आउने-Sutra News

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, आजै नतिजा आउने

बुधबार, २५ माघ २०७९

बुधबार, २५ माघ २०७९

दाङ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ ।



स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट