
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सञ्चालन गर्ने भएको छ । शुक्रवार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो । राजावादीको आन्दोलन र गृहमन्त्री रमेश लेखकको विषयमा बढेको विवादका बिच माओवादीले अभियानलाई रोकेको थियो । “पार्टीले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई यही वैशाख २१ पछि पुनः...
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख गरेका छन् । यस्तै, पहिलो सार्वभौम क्रेडिट रेटिङबाट...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडाैं । पछिल्ला केही वर्षहरूमा हरर फिल्महरूको क्रेज धेरै बढेको छ। एक्सन र रोमान्टिक विधासँगै मानिसहरू डरलाग्दा फिल्महरू पनि...
काठमाडौं । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य शहरमा अराजकता र लुटपाट मच्चिएको छ। विगत केही हप्तादेखि...