अर्थतन्त्र धरासयी भएकोमा बिप्लव नेतृत्वको नेकपा चिन्तित-Sutra News

अर्थतन्त्र धरासयी भएकोमा बिप्लव नेतृत्वको नेकपा चिन्तित

बुधबार, २५ माघ २०७९

बुधबार, २५ माघ २०७९

काठमाडौं, २५ माघ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वले मुख्यत: मुलुको आर्थिक समस्यालाई सरकारले सम्वोधन गर्नु पर्ने जनाएको छ ।



हालै सम्पन्न ९ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेका चन्द नेतृत्वको नेकपाले मिटरब्याजी देखी बैंकहरुले गरेका ऋणका कारण सामान्य जनतामा आर्थिक भार परेको प्रति चिन्ता पनि ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट