निर शाहसहित चलचित्र विकास बोर्डवाट राजिनामा दिने तीन पुगे-Sutra News

निर शाहसहित चलचित्र विकास बोर्डवाट राजिनामा दिने तीन पुगे

बिहिबार, २६ माघ २०७९

बिहिबार, २६ माघ २०७९

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।



अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यसअघि नै राजिनामा दिईसकेका छन । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट