भोली देखी माओवादी प्रदेश समन्वय समितिको बैठक सुरु हुने-Sutra News

भोली देखी माओवादी प्रदेश समन्वय समितिको बैठक सुरु हुने

बिहिबार, २६ माघ २०७९

बिहिबार, २६ माघ २०७९

काठमाडौं। नेकपा माओवादीले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै  प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने भएको छ ।



आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरेको छ । जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएका छ । मधेश प्रदेश माघ २८ गते,

गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट