उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित-Sutra News

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

बिहिबार, २६ माघ २०७९

बिहिबार, २६ माघ २०७९

काठमाडौं । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरिएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको हो ।



बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । राष्ट्रपति, सुदूरपश्चिम सरकारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट