नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदीले लिए सपथ-Sutra News

नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदीले लिए सपथ

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडाै‌ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।



संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौदीले पद तथा गोपनियताको सपथ लिएका हुन ।

नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–र्वाचनबाट निर्वाचित भएका थिए ।  गण्डकी प्रदेशवाट प्रतिनित्वि गर्ने सांसद खिमलाल भट्टराईले राजिनाम दिए पछि रिक्त स्थानमा कसौदी आएका हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट