काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन्।
शुक्रबार संघीय संसदllलाई सम्बोधन गर्दै उनले देश विकाशका लागि तिनै सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरिन् ।
संघीय संसदमा उनको सायद यो अन्तिम सम्बोधन पनि हो । उनको कार्यकाल यही फाल्गुन २७ गते सकिनेछ ।
उनले गरेको सम्बोधनको पूर्णपाठ तल पढ्नुहोस् ।