काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतल निवासमा चियापानको आयोजना गर्ने भएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित सांसदहरुलाई दिउँसो ३ बजेका लागि ] शीतल निवासमा निम्तो दिइएको छ ।
भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।