रेशम चौधरीलाई लामो समयसम्म जेलमा राखिराख्न हुँदैन – माधव नेपाल-Sutra News

रेशम चौधरीलाई लामो समयसम्म जेलमा राखिराख्न हुँदैन – माधव नेपाल

आइतबार, २९ माघ २०७९

आइतबार, २९ माघ २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई लामो समयसम्म जेलमा राखिराख्न नहुने बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



उनले चौधरीलाई रिहाइ गर्न आवश्यक रहेको भन्दै रिहाइको लागि सरकारसँग आग्रह पनि बताए । फरक प्रशंगमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपति सबैको सहमतिमा चयन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बनेजस्तै राष्ट्रपति निर्वाचन सहमतिमै हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट