राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै-Sutra News

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

सोमबार, १ फाल्गुन २०७९

सोमबार, १ फाल्गुन २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आज बस्दैछ । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेपछि रास्वपाले यसबारे छलफल गर्न बैठक बोलाएको हो ।



बैठक आज अपराह्न ३ः०० बजे, बसुन्धारामा बस्ने भएको छ । बैठकमा सभापति रबि लामिछानेले सो निर्वाचन, राजनीतिक संयन्त्रमा भइरहेको छलफल लगायतका बिषयमा छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट