‘जनयुद्ध दिबस’ मा सरकारले दिएको सार्वजनिक विदामा शंकर पोख्रेलको यस्तो प्रश्न-Sutra News

‘जनयुद्ध दिबस’ मा सरकारले दिएको सार्वजनिक विदामा शंकर पोख्रेलको यस्तो प्रश्न

सोमबार, १ फाल्गुन २०७९

सोमबार, १ फाल्गुन २०७९

काडमाडौं ।नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले १ फागुन  ‘जनयुद्ध दिबस’  मा सार्वजनिक विदा दिने सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।उनले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलव्धि गणतन्त्रको स्थापना भएको बताएका छन् ।



आज अर्थात १ फागुनलाई जनयुद्ध दिबस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेको बेला पोख्रेलले यस्तो टिप्पणी गरेका हुन । प्रश्न गर्दै भनेका छन् – “०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलव्धि हो गणतन्त्रको स्थापना । गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट