देशमा काम गर्न नदिने तत्वहरु सक्रिय, सरकार ढाल्ने षडयन्त्र – ओली-Sutra News

देशमा काम गर्न नदिने तत्वहरु सक्रिय, सरकार ढाल्ने षडयन्त्र – ओली

सोमबार, १ फाल्गुन २०७९

सोमबार, १ फाल्गुन २०७९

काठमाडौं – कपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार गृहनगर झापा पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अहिले देशमा काम गर्न नदिने तत्वहरु सक्रिय रहेको पनि बताए ।



उनले अहिले सरकारमाथि षडयन्त्र हुन थालेकोले यस्तो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेको पनि बताए । उनले अहिलेको सरकारले जनभावनाअनुसार काम गरेर देशको समस्या समाधान गर्नेमा सबै ढुक्क हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट