समाजवादी केन्द्रकी लिमा अधिकारी रास्वपा प्रवेश-Sutra News

समाजवादी केन्द्रकी लिमा अधिकारी रास्वपा प्रवेश

मंगलबार, २ फाल्गुन २०७९

मंगलबार, २ फाल्गुन २०७९

पूर्वअर्थमन्त्री नेकपा(एमाले)का पूर्व नेता स्वर्गीय भरतमोहन अधिकारीको छोरी लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छिन् ।



सोमबार उनलाई रास्वपाले केन्द्रिय सदस्य बनाएको हो ।

सोमबार बसेको रास्वपा केन्द्रिय समिति बैठकले अधिकारीसहित १६ जनालाई केन्द्रिय सदस्य मनोनित गरेको हो ।

नेकपा(एकिकृत समाजवादी)को नेतृ समेत रहेकी उनी सोही पार्टीबाट समानुपातिक सांसदको सूचिमा समेत समावेश थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट