मधेस प्रदेशको बैठक अपरान्ह २ बजे-Sutra News

मधेस प्रदेशको बैठक अपरान्ह २ बजे

मंगलबार, २ फाल्गुन २०७९

मंगलबार, २ फाल्गुन २०७९

मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ।



सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

गत ४ माघमा  प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट