प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकले उकालो-Sutra News

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकले उकालो

मंगलबार, २ फाल्गुन २०७९

मंगलबार, २ फाल्गुन २०७९

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । सताको दोस्रो कारोबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ ।



प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको र ८ कम्पनीमा ओरालो लागेको छ । १ हजर ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उप सूचकहरूमध्ये  २ कम्पनीमा वृद्धि भएको  छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट